| आइतवार, कार्तिक २२, २०८३

प्रेस संगठनद्धारा पत्रकार महासंघ गोरखालाई स्वास्थ्य सामग्री प्रदान

नेपाल पत्रकार महासंघ गोरखा शाखालाई प्रेस संगठन गोरखाले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

थर्मल गन, सेनिटाईजर, मास्क लगायतका सामग्री पत्रकारहरुका लागि संगठनले उपलब्ध गराएको जनाएको छ ।

सोमवार कार्यालयमा आयोजित एक कार्यक्रमका बिच संगठनका जिल्ला अध्यक्ष दिपक श्रेष्ठले पत्रकार महासंघका अध्यक्ष किशोरजंग थापालाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्