| आइतवार, कार्तिक २२, २०८३

बाख्रा चराउन गएका बालक खोलमै बेपत्ता

घरबाट हराएकी बालिकाको शव खोलामा भेटियो

भिमसेन थापा गाउँपालिका ६ धनबासेका अशोक तिवारीको छोरी ३ वर्षिया अमिसा तिवारीको शव भेटिएको छ । शुक्रवार घरबाट हराएकी बालिकालाई खोजी गर्ने क्रममा राती १२ बजेतिर घर नजिकैको ज्यादुलखोलामा शव भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा मुचुल्का गर्ने काम भइरहेको डिएसपी बासुदेव खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस्