| आइतवार, कार्तिक २२, २०८३

नौलीखोला थुनियो, लापुबेसी जोखिममा (फोटो फिचर)

उत्तरी गोरखाको धार्चे गाउँपालिका ७ माबु भन्ने ठाउँमा नौलीखोला थुनिएको छ । बस्ती नजिकै रहेको खोला थुनिएर ताल बनेको स्थानीय शिक्षक बिरबल गुरुङले बताए । ताल फुट्यो भने लापुबेसीको ५० भन्दाबढि घर रहेको बस्ती जोखिममा पर्ने उनले बताए । रातभरी वर्षात भईरहेकाले खोला बढेको छ भने पहिरो खस्ने क्रम रोकिएको छैन । पानीको बाहाव बढ्दै जाँदा स्थानीय त्रसित छन् ।

फोटोहरु ः बिरबल गुरुङ

प्रतिक्रिया दिनुहोस्