
चुमनुब्रीमा पहिरोमा पुरिएर एक वृद्ध वेपत्ता
दराैँदी समाचारदाताः चुमनुब्री गाउँपालिका वडा नम्बर ३ फिलिममा पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन् । गएराती गोठमा सुतिरहेका बेला पहिरो खस्दा ७६ वर्षिय कान्छा गुरुङ बेपत्ता भएको वडा अध्यक्ष रामकुमार गुरुङले बताए । बिहिवार राती ९ देखि १२ बजेको बिचमा पहिरो बगेको स्थानीयले बताएका छन ।




