
पृथ्वीराजमार्गको मौवा खोलामा सडक भासियो
चितवन र धादीङको सिमानामा पर्ने पृथ्वीराजमार्गको मौवाखोला पुलमा सडक भासिँदा सवारी आउजाउ अवरुद्ध भएको छ । बेनिघाट रोराङ र इच्छाकमाना गाउँपालिकाको सिमानामा पर्ने पुलछेउमा सडक भासिएपछि आउजाउ बन्द भएको हो ।
तस्विर ः मुग्लिन बजार फेसबुक




