| आइतवार, कार्तिक २२, २०८३

गाेरखामा पहिराेले ३ घर बगायाे

दराैँदी समाचारदाताः अविरल वर्षातको कारण गोरखा अजरिकोट गाउँपालकिा बलुवामा पहिराेले रामबहादुर मगरको घर बगाएकाे छ तर कुनै मानविय क्षति भने भएको छैन ।

त्यसै गरी बारपाक सुलिकाेट ४ नालपाङमा पनि पहिराेले २ घर बगाएकाे छ । कामी गुरुङ र उनकाे छाेराकाे घर बगाएपछि  उनीहरु अहिले सामुदायिक भवनकाे घरमा बसेका वडा अध्यक्ष भिमबहादुर गुरुङले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्