| आइतवार, कार्तिक २२, २०८३

पहिराेकाे कारण गाेरखा – खैरेनी सडक अवरुद्ध (फाेटाे फिचर सहित)

दराैँदी समाचारदाताः गाेरखा नगरपालिका १३ मझुवा मा पहिराे खसेकाे कारण बिहानदेखि आँवुखैरेनि गाेरखा सडक अवरुद्ध भएकाे छ । ठाउँ ठाउँमा पहिराे खसेकाे र वर्षातकाे क्रम नराेकिएकाले अझै कहिले खुल्ने यकिन छैन ।

प्रतिक्रिया दिनुहोस्