| आइतवार, कार्तिक २२, २०८३

गोरखा अस्पतालको आइसोलेशनका चार जनाले कोरोना जिते

गोरखा अस्पतालको आइसोलेशनमा उपचाररत चार जना कोरोनामुक्त भएर घर फर्केका छन् ।

शहीद लखन गाउँपालिका ८ छापथोकका चार जना कोरोनामुक्त भएर घर फर्केका गोरखा अस्पतालले जनाएको छ ।

उनीहरुलाई गाउँपालिकाका अध्यक्ष रमेश थापा, वडाअध्यक्ष काशीनाथ अम्गाई, शरण श्रेष्ठले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्