
शुक्रबार संक्रमित ११ जनाको पहिचान
शुक्रबार ११ जनामा संक्रमण देखिएकाहरुको पहिचान भएको छ ।
स्वास्थ्य कार्यालय गोरखाका अनुसार छ जना गोरखा अस्पतालमा आइसोलेशनमा बसिरहेकाहरु हुन् भने पाँचजना भीमसेनथापा गाउँपालिकाका रहेका छन् ।
भीमसेनथापाका पाँच जनामध्य दुईजना कन्ट्याक ट्रेसिङका हुन् भने तीन जना नयाँ रहेका कार्यालयका सूचना अधिकारी राजुरमण न्यौपानेले जानकारी दिए ।




