| आइतवार, कार्तिक २२, २०८३

मोबाइल धनीलाई घरघरमा गएर हराएको मोबाइल बितरण

बिभिन्न मितिमा, बिभिन्न ठाउँमा फेला परेका मोबाइल सम्बन्धित मोबाइलधनीलाई हस्तान्तरण गरिएको छ ।

लकडाउनका कारण जिल्ला प्रहरी कार्यालयमा आउन नसक्ने पाँच जना मोबाइलधनीलाई आइतबार घरघरमा गएर मोबाइल हस्तान्तरण गरिएको एसपी ओम अधिकारीले जानकारी दिए ।

यसअघि ३४ वटा मोबाइल फेला पारेर सम्बन्धित मोबाइल धनीलाई बुझाइसकेको प्रहरीले जनाउको छ ।

प्रतिक्रिया दिनुहोस्