| आइतवार, कार्तिक २२, २०८३

चुमनुब्री गाउँपालिकालाई थर्मल गन प्रदान

कोरोना भाइरस(कोभिड १९) को जोखिम न्यूनिकरण, रोकथाम तथा नियन्त्रणका लागि भन्दै फेज नेपालले गोरखाका चुमनुब्री गाउँपालिकालाई थर्मल गन प्रदान गरेको छ ।

नेपाल आवास पुनर्निर्माणका जिल्ला संयोजक राम सापकोटामार्फत प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र प्रमुख जिल्ला अधिकारी मार्फत चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठलाई मंगलबार बिहान जिल्ला प्रशासन कार्यालयमा सात थान थर्मल गन हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्