| आइतवार, कार्तिक २२, २०८३

१२ वर्षिय बालिकालाई करणी गरेको आरोपमा ७७ वर्षिय वृद्ध पक्राउ

जरजस्ती करणीको गरेको आरोपमा ७७ वर्षिय वृद्धलाई बिहिवार प्रहरीले पक्राउ गरेको छ । बारपाक सुलिकोट गाउँपालिका ५ जफतीका देबिबहादुर भट्टलाई पक्राउ गरिएको एसपी ओमप्रसाद अधिकारीले बताए ।
१२ वर्षिया किशोरीलाई जवरजस्ती करणी  गरेको आरोपमा उनलाई पक्राउ गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ललाई फकाई भट्टले विद्यालयबाट फर्कँदै गरेकी बालिकालाई जवरजस्ती करणी गरेको आरोप पिडित बालिकाको परिवारले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्