| आइतवार, कार्तिक २२, २०८३

जवरजस्ती करणी आरोपमा युवक पक्राउ

दरौँदी समाचारदाताः शहिद लखन गाउँपालिका ८ का १८ वर्षिय प्रकाश परियारलाई प्रहरीले पक्राउ गरेको छ । १४ वर्षिया किशोरीलाई ललाई फकाई बिहे गर्ने प्रलोभनमा माघ २९ गतेदेखि फागुन ६ गते सम्म पटक–पटक करणी गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । परियारलाई पक्राउ गरी जवरजस्ती करणी शिर्षकमा मुद्धा दर्ता गरेर अनुसन्धान भईरहेको डिएसपी बासुदेव खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस्