| आइतवार, कार्तिक २२, २०८३

रुसमा हुने डेफ इन्टरनेशलमा गोरखाबाट दुईजना सहभागी

 

मिस एण्ड मिस्टर डेफ इन्टरनेशलमा गोरखाबाट दुई जना सहभागी हुने भएका छन् ।

असारको २२ देखि ३० गतेसम्म रुसको मस्कोमा हुने प्रतियोगितामा गोरखा जिल्ला बहिरा संघका महासचिव बिकास श्रेष्ठ र कोषाध्यक्ष जनकराज भट्ट सहभागी हुने भएका हुन् ।

उनीहरुलाई गोरखा जिल्ला बहिरा संघले एक कार्यक्रमको आयोजना गरी बिदाई गरेको छ । उनिहरु देशको प्रतिनिधीत्व गर्दै कार्यक्रममा सहभागी हुने संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्