| सोमवार, कार्तिक २३, २०८३

धर्मोदयका बालबालिकालाई पोशाक प्रदान

पालुङटार नगरपालीका वडा नम्वर ९ को धर्मोदय माध्यमिक विद्या लयका बालबालिकाहरुलाई पोशाक र खाजा वितरण गरिएको छ । वाल उद्धार अभियान नेपाल नामक संस्थाले सो विद्यालयका असहाय, अनाथ, गरीव तथा दलित बाल बालिकाहरुलाई पोशाक र खाजा वितरण गरेको हो । सो विद्यालयमा निरन्तर सहयोग गर्दै आएको संस्थाले आज २४ बालबालिकालाई पोशाक र खाजा उपलब्ध गराएको धर्मोदय माविले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्