| बुधबार, कार्तिक २५, २०८३

गोनपा १२ को वडा अध्यक्षमा कांग्रेसका डिलबहादुर थापा बिजयी

गोरखा नगरपालिका वडा नम्बर १२ को अध्यक्षमा कांग्रेसका डिलबहादुर थापा बिजयी भएका छन् ।

माओवादी केन्द्रका उम्मेदवारलाई पछि पार्दै उनी प्यानल सहित बिजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्