चुमनुब्री १ को वडा अध्यक्षमा कांग्रेसका कर्मा लामा बिजयी
गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा कर्मा लामा बिजयी भएका छन् ।
उनले १८१ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवारले १३१ मत प्राप्त गरे ।