| बुधबार, कार्तिक २५, २०८३

शहीदलखन ८ मा नेपाली कांग्रेस बिजयी

गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेस बिजयी बनेको छ ।

कांग्रेसका उम्मेदवार बासु ढकालले ७८१ मत ल्याए भने उनका प्रतिद्वन्द्वी अमृत श्रेष्ठले ७११ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्