| आइतवार, कार्तिक २९, २०८३

यी हुन् गोरखाका नयाँ डिएसपी नेपाल !

यी हुन् गोरखाका नयाँ डिएसपी नेपाल !

गोरखाका डिएसपी भेषराज रिजालको सरुवा भएको छ । रिजालको महानगरीय प्रहरी बृत महाराजगंज काठमाण्डौँमा सरुवा भएको हो ।

गोरखामा महानगरीय प्रहरी बृत थाङकोटका डिएसपी महेन्द्र नेपाल आउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्