| मङ्लबार, कार्तिक २४, २०८३

एमालेको केन्द्रिय सदस्यमा गोरखाबाट बस्नेत र देवकोटा

नेकपा एमालेको केन्द्रीय सदस्यमा गोरखाबाट रामशरण बस्नेत र सम्झना देवकोटान चयन भएका छन् ।

चितवनको सौरहामा भएको नेकपा एमालेको दशैँ राष्ट्रिय महाधिवेशनबाट बस्नेत खुल्ला पुरुषबाट चयन भएका हुन् भने देवकोटा महिला तर्पmबाट चयन भएकी हुन् ।


गण्डकी प्रदेश सरकारका निवर्तमान भौतिक पुर्वाधार मन्त्री समेत भईसकेका बस्नेत पार्टीका केन्द्रीय सदस्य एवं गोरखा जिल्ला ईन्चार्जको भुमिका निर्वाह गरिरहेका थिए ।

यस अघि एमालेको प्रदेश कमिटी सदस्य रहेका देवकोटा केन्द्रिय भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्