| शुक्रबार, जेष्ठ १, २०८३

गोरखा नगरपालिकाका विद्यालयहरु आइतबार नखुल्ने

नगर कार्यपालिकाको निर्णय पालना गर्न नपाउँदै केन्द्रको कडा निर्देशन आएपछि गोरखा नगरपालिकाका विद्यालयहरु आइतबार नखुल्ने भएका छन् । ‘पाठ्यभार मिलाउन’ भन्दै प्रअ बैठक तथा शिक्षा समितिको सिफारिसका आधारमा नगर कार्यपालिकाले आइतबार पनि विद्यालय खुलाउने भनी गत बैशाख २५ गते निर्णय गरेको थियो ।
सो निर्णयबारे समाचार संप्रेषण भएलगत्तै वैशाख २९ गते शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानवस्रोत विकास केन्द्रले विद्यालयहरु हप्तामा दुई दिन(शनिबार र आइतबार) अनिवार्य विदा गर्न निर्देशन गरेको हो ।
सो निर्देशन

प्रतिक्रिया दिनुहोस्