| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी प्रदेशमा फागुन ४ गते सार्वजनिक बिदा

पोखरा । गण्डकी प्रदेशले फागुन ४ गते सार्वजनिक बिदा दिएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आज (बुधबार) एक सार्वजनिक सूचना जारी गर्दै शुक्रबार बिदा दिइएको उल्लेख गरेको हो ।

गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको सूचनामा उल्लेख छ।

यस्तो छ सूचनाः

प्रतिक्रिया दिनुहोस्