
हराएको मोबाइल सम्बन्धित धनीलाई फिर्ता
तनहुँ आँबुखैरेनी गा.पा. वडा न. ३ आँबुखैरेनी बजारमा श्री कृष्ण जन्माष्टमी जात्राको समयमा गोरखा, शहिद लखन गा.पा. वडा न. २ घर हुने बर्ष २० को रुजल गुरुङको सामसुङ कम्पनिको मोवाईल हराएकोमा खोजतलास गरी फेला पारेर बुधबार सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।




