| बुधबार, कार्तिक २५, २०८३

गोरखाको टक्सारमा बस दुर्घटना

गोरखा नगरपालिका–९ टक्सारमा मंगलवार राती बस दुर्घटना भएको छ । बाह्र्रकिलोबाट गोरखा बजार आउँदै गरेको ना ५ ख ३१४ नम्वरको बस मंगलवार राती करिव दश बजे दुर्घटनामा परेको हो ।

बस अनियन्त्रित भइ सडकमै पल्टिएको प्रहरीले जनाएको छ । मानविय क्षति भने नभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्