
झरीमा बर्सादी लगाएर राष्ट्रनिर्माता सलामी
गोरखा नगरपालिका ६ ठूलोआँगनमा शनिबार नेपाली सेनाले झरीका बीच पनि राष्ट्रनिर्माता सलामी दिएको छ । हरेक दिन सूर्योदय र सूर्यास्तमा राष्ट्रनिर्माता सलामी दिने कार्यक्रम अनुसार शनिबार साँझ सूर्यास्त हुँदा झरी परिरहँदा गुरुजीको पल्टनले बर्सादी लगाएर सलामी दिएको हो ।
तस्बिर : सुमन कार्की




