| बुधबार, कार्तिक २५, २०८३

लियो क्लव गोरखाको अध्यक्षमा श्रेष्ठ

लियो क्लब अफ गोरखाको अध्यक्षमा मोहन श्रेष्ठ चयन भएका छन् । शुक्रबार सम्पन्न भएको क्लवको भेलाले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

बर्ष २०२३÷२०२४ को प्रथम उपाध्यक्ष मिलन उपरकोटी, द्वितीय उपाध्यक्षमा अस्मिता उपरकोटी, सचिव राज गुरुङ, सह सचिव प्रबिन उपरकोटी र कोषाध्यक्ष समिर तामाङ चयन भएका छन् ।

क्लबको सह कोषाध्यक्षमा ब्लेशन बयलकोटी, जन सम्पर्क अधिकारिमा गोमा कोईराला, सचेतकमा सरोज परियार, टेमरमा रबि बोगटी र चिफ प्रोग्राम कोर्डिनेटरमा कोपिला गुरुङ चयन भएका छन् ।

लियो क्लव अफ गोरखाका बिभिन्न सामय सामाजिक क्षेत्रमा सेवाको उद्देश्य राखेर काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्