
गोरखाका २१५ जनाको नाम सहिदमा समावेश (सूचि सहित)
मन्त्रिपरिषद् बैठकले निर्णय गरेअनुरूप सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ ।
गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म सहिद भएकाको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहिदको मान्यता दिने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई सहिदहरूको अभिलेख माग गरेको थियो । ७७ जिल्लाबाट प्राप्त सोही अभिलेखका आधारमा सहिदहरूको नामावली राजपत्रमा प्रकाशित भएको प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए ।
जनयुद्धका सहिदहरूले राष्ट्रिय सहिदको मान्यता पाउनुपर्ने माग बारम्बार उठ्दै आएको भएपछि उनीहरूले राष्ट्रिय सहिदको मान्यता पाउन सकेका थिएनन् ।
यससँगै जनयुद्धकालमा राज्य र विद्रोही पक्षबाट ज्यान गुमाएका नागरिकले राष्ट्रिय सहिदको मान्यता पाएका छन् । राष्ट्रिय सहिदका परिवारले यसअघि सहिद घोषणा भई राज्यबाट परिपूरण र सम्मानस्वरूप प्राप्त गरेको सुविधाअनुरूप नै क्षतिपूर्ति, परिपूरण र सम्मान पाउनेछन् ।
गोरखा घर भई सहिद भएकाहरुमा घ्याल्चोकका लोकबहादुर थापा, भुङलीचोकका शंकर थापा मगर, ताप्ले छापथोकका तुलाराम भट्ट, घ्याल्चोक छापगाउँका हरिश्चन्द्र थापा, बोर्लाङका सुनिता श्रेष्ठ, गोनपा ११ का सुर्य कुमाल, बक्राङ पुरानो गाउँका रामबहादुर अर्याल, फिनामका चित्रबहादुर वि.क., गोनपा १० का सिताराम खनाल, गोनपा ७ आँपस्वाराका नानु वि.क., पूmजेलका धु्रव पोखरेल, संगीता ढकाल, दीपक देवकोटा रहेका छन् ।
त्यस्तै अश्राङ रिपका नरबहादुर आले, फिनामका राममाया नेपाली, गोनपा ११ का दशकिलोका चक्रबहादुर कुमाल, अश्राङ ठाँटीका रामचन्द्र श्रेष्ठ, गोनपा ११ दश किलोका कोपिला कुमाल, गोनपा ११ दशकिलोका भीष्म कुमाल, अश्राङका षडानन्द पाण्डे, भुम्लिचोकका खिलबहादुर चेपाङ, रहेका छन् । गोनपा सिर्दीका हरि बहादुर सिर्मल, गोनपा ११ दशकिलाका रुद्र कुमाल, ताक्लुङका श्रीराम खनाल, बक्राङका रामजी घर्ती मगर, पृना.न.पा ११ दशकिलोका बीरबहादुर कुमाल, पूmजेल ढावेका श्यामसुन्दर पन्त रहेका छन् ।
त्यस्तै फूजेलका निर्मला पन्त, नारेश्वरका प्रकाश धिताल, फूजेलका दयाराम रेग्मी, फिनामका सरिता बोगटी, फूजेलका कमला पन्त, मकैसिङका मैती पूजा, बक्राङका रामशरण अर्याल, फिनामका देवी बहादर थापामगर, दर्बुङका विजय खनाल, नामजुङका श्रीकृष्ण लामिछाने, गोनपा ५ जन्तेढुङ्गाका यशोधा बस्नेत रहेका छन् ।
त्यस्तै घैरुङका सुरेश कुँवर, भुङलीचोकका होमप्रसाद लामिछाने, गोनपा ८ का विशाल श्रेष्ठ, फिनामका जुना रम्तेल, घैरुङ तीनघरेका केशरबहादुर आले, घैरुङका रामकृष्ण श्रेष्ठ, ताङलीचोकका पदम थापा मगर, गोनपा ८ का विवेन्द्र मग्राती, गाइखुरका अर्जुन आले रहेका छन् । त्यस्तै धुवाकोटका दुर्गानारायण श्रेष्ठ, देउरालीका सरस्वती नहर्की, मझुवाका राजु थापा, मिरकोटका चन्द्रबहादुर नेपाली, आँपपीपलका सुरेश वाग्ले, छोप्राकका भीमसेन पोखरेल, हर्मीका कृष्ण प्रसाद ढकाल रहेका छन् ।
त्यस्तै छोप्राक मैदानका सूर्यनारायण श्रेष्ठ, हर्मीका गीता घिमिरे, गाइखुरका प्रकाश श्रेष्ठ, खोप्लाङका भरत आचार्य, खोप्लाङका नन्दलाल मुडवरी, हंसपुरका भरत अधिकारी, मझुवा देउरालीका कल्पना नहर्की, धुवाँकोटका राजेन्द्र कँडेल, छोप्राक अमराईका भवदत्त पोखरेल, मिरकोटका राधिका अधिकारी, छोप्राकका विष्णु मरहट्टा, केशर नेपाली, दुर्गा पोखरेल, निरु पोखरेल रहेका छन् ।
त्यस्तै हर्मीका महेन्द्र मरहट्टा, खरिबोटका रामश्री तामाङ, हर्मीकी मिना मरहट्टा, केराबारीका शंकर तमु, पालुङटारका नारायण श्रेष्ठ, गाइखुरका सुशिला वि.क., केराबारीका सुशिला दाहाल, च्याङलाीका अनुपा पाण्डे, धुवाँकोटका दीपक अधिकारी, छोप्राकका भोजराज घिमिरे, च्याङलीका पम्फा कुमाल, हंसपुरका चन्द्रप्रसाद खनाल, माधव अधिकिारी, बुद्धिबल वि.क. रहेका छन् ।
त्यस्तै गाइखुरका कृष्ण पोखरेल, चयाङलीका रामचन्द्र पाण्डे, चन्द्रध्वज तमु रहेका छन् ।
त्यस्तै छोप्राकका पदमकुमारी बराम, हर्मीका जीवनकुमारी ढकाल, हर्मीका तुलसी सापकोटा, छोप्राकका रमेश पोखरेल, खोप्लाङका गुप्तबहादुर बस्याल, छोप्राकका रामशरण कुमाल, देउराली अबुवाका मधुविलास घिमिरे, थालाजुङका बलबहादुर गुरुङ, हंसपुरका सन्तबहादुर गुरुङ, मिरकोटका हरि दवाडी, श्रीनाथकोटका जुना ढकाल, मझुवा देउरालीका दिनेश श्रेष्ठ, हंसपुरका दिलकुमारी वि.क. रहेका छन् ।
त्यस्तै गाइखुरका पदम तमु, मिरकोटका रामबहादुर बस्नेत, हर्मीका सते दानकोटी, जौबारीका कुमारी आले, थालाजुङका गोविन्द खनाल, खोप्लाङका लक्ष्मण थापा क्षेत्री, गाइखुरका मिलन पाण्डे, धुवाँकोटका सम्झना काराखेती, खोप्लाङका विष्णु पराजुली, हर्मीका विमला ढकाल, आपपिलका मधुबाबु थापामगर, हर्मीका सीताराम ढकाल, धुवाकोटका पदम ओलिया रहेका छन् ।
सिम्जुङका प्रेम घले, मिरकोटका शिला आले, आँपपिलका क्षेत्रबहादुर महत, देउराली मझुवाका सुजिता त्रिखत्री, मुच्चोकका पार्वती पोखरेल, गाईखुरका बलराम रेग्मी, मुच्चोकका सुनिता रम्तेल, हर्मीका शम्भु थापामगर, धुवाकोटका शिव काराखेती, हर्मीका प्रकाश पोखरेल, केराबारीका राजिवराज दाहाल, सिम्जुङका कुमार थापा मगर रहेका छन् ।
पन्द्रुङ देउराली जराङका दिलबहादुर रम्तेल, ताकुमाँझ लाकुरीबोटका कमला भट्ट, बारपाकका ओमबहादुर विक, स्वाराका तुलबहादुर विक., तान्द्राङका चुणमणि बन्जरा, रीता बन्जरा, बगुवाका बुद्धि कुमार श्रेष्ठ, धावाका बीर बहादुर लामिछाने, ताकु लाकुरीबोटका दिपक गुरुङ, आरुआवारङ वयाकका कुलबहादुर बराम, तान्द्राङका विमला पोखरेल, जराङ पन्दु्रङका गुणनिधि देवकोटा रहेका छन् ।
त्यस्तै सौरपानीका राजेन्द्र पनेरु, स्वाँराका मदन गुरुङ, ताकुका कृष्ण गुरुङ, बगुवाका शान्ति श्रेष्ठ, आरु आर्वाङका दुर्गा बराम, धावाका सुवास शाक्य, मसेलका तेजरत्न शाक्य, ताकुकोटका कुमार बराम, आरुपोखरीका उमा न्यौपाने, धावा चौतारका एन्जिला वि.क, सौपानीका रिता ढकाल रहेका छन् ।
त्यस्तै प्रोकका नोर्बु लामा, बारपाकका देवराज सुनार, सौरपानीका नन्दलाल ढकाल, ताुकोटका इन्द्र थापा, बगुवाका हरिश्चन्द्र श्रेष्ठ, मान्बु स्याम्चेतका कल्पना गुरुङ, ताकुकोटका आशाकाजी श्रेष्ठ, बगुवाका शिव श्रेष्ठ, आरुचनौटेका सिलसिला लामिछाने, तान्द्रङका काशीनाथ लामिछाने, गुम्दाका विसबहादुर तमु, आरुआर्बाङका विलबहादुर परियार, गुम्दाका सन्तबहादुर तमु, तान्द्रङका बल्पना बन्जरा रहेका छन् ।
त्यस्तै तान्द्राङका विजुला बन्जरा, ताकुमाँझ लाकुरीबोटका विमला भट्ट, सौरपानीका प्रेम ढकाल, पन्द्रुङका कौशिला गुरुङ, बगुवाका मीरा श्रेष्ठ, मसेलका धनदेवी श्रेष्ठ, आरुपोखरीका लालप्रसाद ढकाल, आन्द्राङका विजुला सुनार, लापुभिरकुनाका पूर्णबहादुर तमु, तान्द्राङका मातृका धिताल, साविक्री खनाल, लापुका नौसिंह गुरुङ, आरुचनौटका सुमित्रा लामिछाने, काशी गाउँका विक्रम घले रहेका छन् ।
त्यस्तै आरुपोखरीका श्यामसुन्दर अधिकारी, बारपाकका मिनबहादुर घले, गुम्दाका बेनीबहादुर तमु, तान्द्रङका रीता लामिछाने, बारपाकका मीनाकुमारी तमु, धावाका होमप्रसाद रेग्मी, मसेलका तारा पुडासैनी, ताकुमाझ लाकुरीबोटका भोजराज भट्ट, केराबारीका पुष्पराज रेग्मी, छोप्राकका बलराम पोखरेल, सौरपानीका नन्दलाल कोइराला, गोरखा नगरनगरपालिकाक ठूलो आँगनका शयामसुन्दर श्रेष्ठ, फूजेलका रामजीप्रसाद तिवारी, बक्राङका कृष्णप्रसाद अर्याल रहेका छन् ।
त्यस्तै पन्द्रुङका शिवप्रसाद भट्ट, खोप्लाङका भैरवराज विष्ट, मीरकोटका ऋषिराम देवकोटा, मान्बुका नेत्रबहादुर श्रेष्ठ, छोप्राकका गिरिराज पोखरेल, लापुका प्रकाश गुरुङ, फुजेलका याम प्रसाद ढकाल, हर्मीका सूर्यप्रसाद ढकाल, सौरपानीका नरबहादुर देवकोटा, ताक्लुङका विष्णुप्रसाद खनाल, सिम्जुङका विष्णुदत्त शर्मा दुवाडी, खरीबोटका इश्वरलाल तामाङ, खोप्लाङका डिल्लीराम न्यौपाने, सिम्जुङका ज्ञानबहादुर गुरुङ तमु, छोप्राकका पदमबहादुर हमाल, हंसपुरका सूर्यप्रसाद दुवाडी, हसपुरका शिवप्रसाद अधिकारी, आरुआर्वाङका नेत्रबहादुर खड्का चन्द्र, ताकुकोटका चक्रबहादुर बराम, हर्मीका लीलानाथ अधिकारी, बारपाकका मीनबहादुर घले, श्रीनाथकोटका खिलकुमारी भट्ट, खोप्लाङका विष्णुकुमारी श्रेष्ठ, जौबारीका नवराज थपलिया, जौवारीका प्रदीप गुरुङ, फिनामका विष्णुबहादुर थापामगर, सिर्दिबासका जंगबहादुर गुरुङ रहेका छन् ।




