| मङ्लबार, कार्तिक २४, २०८३

मनास्लु संरक्षण क्षेत्र व्यवस्थापन समिति चुम्चेत सम्मानित

गोरखाको मनास्लु संरक्षण क्षेत्र अन्र्तगतको चुम्चेत संरक्षण क्षेत्र व्यवस्थापन समिति सम्मानित भएको छ ।

राष्टिूय प्रकृति संरक्षण कोष ४० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले विहिबार चुम्चेत संरक्षण क्षेत्र व्यवस्थापन समितिलाई प्रशांसपत्रले सम्मान गरिएको हो ।

मनास्लु संरक्षण क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याएकाले चुम्तेत संरक्षण समितिलाई सम्मान गरिएको राष्टिूय प्रकृति संरक्षण कोषले जनाएको छ । प्रशांस पत्र संरक्षण समितिका अध्यक्ष गोपाला लामाले ग्रहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्