
राप्रपा नेपालले गोरखा १ मा एमालेलाई सघाउने
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गोरखाले क्षेत्र नम्बर १ मा नेकपा एमालेका उमेद्धवारलाई सघाउने निर्णय गरेको छ ।
जिल्ला अध्यक्ष कुलबहादुर बस्नेतले मंगलवार एक प्रेस बिज्ञप्ती जारी गर्दै मंसिर ४ गते हुन लागेको निर्वाचनमा प्रतिनिधि सभा गोरखा क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार रामशरण बस्नेतलाई सघाउने निर्णय भएको बताए ।




