| बुधबार, कार्तिक २५, २०८३

पालुङटार ७ मा माओवादीका अर्जुन कुमाल बिजयी

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ मा माओवादी केन्द्रका उम्मेदवार अर्जुन कुमाल बिजयी भएका छन् ।

दुई जना सदस्य माओवादी केन्द्र र दुई जना नेकपा एमालेबाट निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्