
अजिरकोट ५ मा कांग्रेसका बिर्खध्वज गुरुङ बिजयी
गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेसका बिर्खध्वज गुरुङ बिजयी भएका छन् ।
उनले ८५६ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवारले ८२८ मत ल्याए ।
अन्य चार जना सदस्य भने माओवादी केन्द्रबाट उम्मेदवार बनेका बिजयी भएका छन् ।




