शहीदलखन ३ मा कांग्रेसका उम्मेदवार दिपक पाण्डे बिजयी
गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार दिपक पाण्डे बिजयी भएका छन् ।
उनले ७३२ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी नेकपा एमालेका गणेश थापाले ६७७ मत ल्याएका छन् ।