| बुधबार, कार्तिक २५, २०८३

अजिरकोट ४ मा कांग्रेसका जंगबहादुर गुरुङ प्यानल सहित बिजयी

गोरखाको अजिरकोट गाउँपालिका ४ मा नेपाली कांग्रेसका जंगबहादुर गुरुङ बिजयी भएका छन् ।


१०२२ मत सहित गुरुङ दोस्रो कार्यकालका लागि वडा अध्यक्ष निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवारले पाँच सय २५ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्