| बुधबार, कार्तिक २५, २०८३

आरुघाट ४ मा एमालेका उम्मेदवार बिजयी

गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार धनेन्द्र धमला बिजयी भएका छन् ।


उनले ले ७२१ मत प्राप्त गरे भने प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्द्रबहादुर धमलाले ५१७ मत प्राप्त गरे । वडा अध्यक्ष सहित चार जना सदस्य नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्