धार्चे २ को वडा अध्यक्षमा माओवादी केन्द्र बिजयी
गोरखाको धार्चे गाउँपालिका वडा नम्बर २ मा माओवादी केन्द्र बिजयी बनेको छ ।
वडा अध्यक्ष सरोज गुरुङले ५२२ मत ल्याएका छन् भने प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कान्छा घलेले ४१९ मत ल्याए ।