| बुधबार, कार्तिक २५, २०८३

बारपाक सुलिकोट ३ मा नेपाली कांग्रेस बिजयी

गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेस बिजयी भएको छ ।

कांग्रेसका उम्मेदवार बलबहादुर गुरुङले ६७५ मत ल्याए भने माओवादी केन्द्रका उम्मेदवार धामी बरामले ६४२ मत प्राप्त गरे ।

उक्त वडामा नेपाली कांग्रेसको प्यानल नै बिजयी बनेको हो ।

प्रतिक्रिया दिनुहोस्