| बुधबार, कार्तिक २५, २०८३

बाबुरामको वडामा जसपाको प्यानल नै बिजयी, कृष्णबहादुर परियार फेरी वडा अध्यक्ष

पालुङटार नगरपालिका १ मा जनता समाजवादी पार्टीका उम्मेदवार कृष्णबहादुर परियार वडा अध्यक्षमा बिजयी भएका छन् ।


जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको गृहवडामा अध्यक्ष परियार दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् ।
उनले ६४८ मत प्राप्त गरे भने प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवारले ५०० मत ल्याए ।


मेयरमा जसपाका उम्मेदवारले ६४० मत ल्याएका छन् भने कांग्रेसका उम्मेदवारको ४९४ र माओवादी केन्द्रले ४३९ मत ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्