| बुधबार, कार्तिक २५, २०८३

गोरखा नगरमा १४ वडा अध्यक्षका लागि ७४ जना प्रतिस्पर्धामा (कुन वडामा को)


गोरखा नगरपालिकाको १४ वटा वडाको अध्यक्ष पदका लागि ७४ जना बिच चुनाव हुने भएको छ ।

सबैभन्दा धेरै वडा नम्बर ११ मा ८ जना प्रतिषपर्धामा छन् । स्वतन्त्र उम्मेदवारलाई गोरखामा शनिवार निर्वाचन चिन्ह प्रदान गरिएको छ ।

वडा नं. १
कुमार बानियाँ / एमाले
गोबिन्दप्रसाद भट्टराई / माओवादी केन्द्र
हिक्मतबहादुर कुँवर / कांग्रेस
होमनाथ पनेरु\राप्रपा


वडा नं.२
जियाउर्र रहमान / मिया नेकपा माओवादी
रहमतुल्ला मिया नेपाली कांग्रेस
राम शरण बानियाँ / नेकपा एमाले
रामशरण बोहोरा / जसपा


वडा नम्बर ३
केदार बाबु बस्नेत / कांग्रेस
चुलबहादुर कुँवर / एमाले
ज्योती कोईराला / जसपा
प्रभु थापा / राप्रपा
रामबहादुर बस्नेत / नेकपा एकिकृत समाजवादी


बडा नं. ४
खोपबहादुर अधिकारी क्षेत्री / कांग्रेस
प्रभावकर बानियाँ / राप्रपा
लालप्रसाद भट्टराई / माओवादी
सुन्दर राना / एमाले


वडा नं. ५
खिलबहादुर राना / एमाले
गिता थापा मगर / कांग्रेस
चिरञ्जिवी खनाल / जसपा
ज्ञानेन्द्र जंग शाह / राप्रपा
रोशन बानियाँ / नेकपा एस्
शावित्री थापा (राना) / माओवादी केन्द्र


वडा नं. ६
आनन्द गुरुङ / कांग्रेस
नारायणबाबु श्रेष्ठ / राप्रपा
माधवबाबु श्रेष्ठ / जसपा
रंगुबाबु श्रेष्ठ / स्वतन्त्र
राजेन्द्र कुमार जोशी / स्वतन्त्र
सानुकाजी वन्त / एमाले


वडा नं. ७
अबिनाश कोईराला / राप्रपा
गिताकुमारी भट्ट / एमाले
बिष्णुप्रसाद श्रेष्ठ / माओवादी
रामबहादुर खत्री / कांग्रेस


वडा नं. ८
ऋषिराम खत्री / माओवादी
कर्णबहादुर गुरुङ / जसपा
कल्याण अछ्छामी / मंगोल नेशनल
कृष्णबहादुर खत्री / कांग्रेस
प्रेम ध्वज थापा / एमाले
रमेश रमण खनाल / राप्रपा


वडा नं. ९
अर्जुन बस्नेत / राप्रपा
काजिमान सिंह बस्नेत / एस
कुलबहादुर कुँवर / कांग्रेस
नारायण कमर / जसपा
बसन्त पुडासैनी / एमाले
रणसिं बस्नेत / माओवादी


वडा नं. १०
कमानसिं राना मगर / एमाले
प्रदिप कुँवर / कांग्रेस
वुद्धीमाया तामाङ / मंगोल
बिष्णुप्रसाद रेग्मी / एस
शंकरमान श्रेष्ठ / जसपा
सन्तोष राना मगर / राप्रपा

वडा नं. ११
अनिस थापा मगर / मंगोल
गणेशबहादुर गिरी / एस
डोलबहादुर थापा / जसपा
भुवनबहादुर बयलकोटी / एमाले
रामबहादुर खड्का / माओवादी
रामबहादुर बस्नेत / राप्रपा
सुनिल कुँवर / कांग्रेस
सुरेन लामिछाने / स्वतन्त्र

वडा नं. १२
डिलबहादुर थापा मगर / कांग्रेस
दुर्गाभक्त कुमाल / राप्रपा
धनबहादुर लामा / मंगोल
रुपलाल कुमाल / माओवादी
सीताराम कुमाल / एमाले

वडा नं. १३
मानबहादुर कार्की / एमाले
मित्रकुमारी परियार / कांग्रेस
रामभक्त खनाल / जसपा
हरिबहादुर खनाल / माओवादी

वडा नं. १४
उत्तमबहादुर भण्डारी / राप्रपा
केशबबहादुर देवकोटा / कांग्रेस
गोपालबहादुर थापा / माओवादी
जगतबहादुर भण्डारी / स्वतन्त्र
प्रताप कैनी / जसपा
सोमबहादुर पन्थ / एमाले

प्रतिक्रिया दिनुहोस्