| मङ्लबार, कार्तिक २४, २०८३

कांग्रेस जिल्ला सभापतिमा युवा नेता नन्दप्रसाद न्यौपाने सर्वसम्मत चयन

नेपाली कांग्रेसको गोरखा जिल्ला सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत चयन भएका छन् । आज भएको जिल्ला निर्वाचनका क्रममा अन्य पदमा आकांक्षी उम्मेदवार धेरै देखिएपनि सभापतिमा न्यौपाने बाहेकका उम्मेवार देखिएनन ।

अन्ततः उनी सर्वसम्मत सभापतिमा चयन भएका छन् ।
नेपाल विद्यार्थी संघको जिल्ला सभापति हुँदै जिल्ला कार्य समितिको सचिव भएका उनी १४ औँ महाधिवेशनबाट सभापतिमा चयन भएका हुन् ।
४३ वर्षिय न्यौपाने प्रखर युवा नेताका रुपमा कांग्रेस भित्र चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्