| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा क्षेत्र नम्बर १ को सचिवमा श्रेष्ठ र गुरुङ सर्वसम्मत

नेपाली कांग्रेस गोरखा क्षेत्र नम्बर १ को सभापतिमा नारायण लामिछाने र इश्वर अधिकारीको उमेद्धवारी परेको छ । उप सभापति भने प्रदेश क्षेत्र १ क का सभापति खुनप्रसाद रेग्मी र १ ख को सभापति ठाकुर भट्ट स्वतः हुनेछन् ।


यस्तै सचिवमा शरण श्रेष्ठ र रोशन गुरुङ निर्बिरोध चयन भएका छन् । सह सचिवमा भने पुस्कर गुरुङ, नारायण भट्ट, बिमल रम्तेल, रमेश बञ्जारा र सुन्दरबाबु अधिकारी गरी पाँच जनाको उमेद्धवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्