
कांग्रेस गोरखा क्षेत्र नम्बर २ को ‘ख’ मा दिनेश खनखवास बिजयी
नेपाली कांग्रेस क्षेत्र नम्बर २ प्रदेश क्षेत्र ‘ख’ मा दिनेश खनखवास बिजयी भएका छन् । उनले सभापतिमा दुई सय पाँच मत प्राप्त गरेका थिए भने प्रतिद्धन्द्धी सिजर भट्टले एक सय ४३ मत पाएका थिए ।
उप सभापति कृष्णकुमार श्रेष्ठ र बलबहादुर धिताल चयन भएका छन् । उनीहरुले क्रमस दुइ सय ३५ र एक सय ९२ मत प्राप्त गरेका छन् । सचिवमा दुई सय ४७ मतका सात सन्तोष दवाडी र दुई सय २२ मत ल्याएर कृष्णबहादुर गुरुङ बिजयी भएका छन् ।
सह सचिवमा मनिता गुरुङले दुई सय ३८ मत र बिराज भट्टले एक सय ६६ मत ल्याएर बिजयी बने ।
मंगलवार निर्वाचन भएपनि मत गणना आज बिहान मात्रै सकिएको निर्वाचन अधिकृतले बताए ।




