| मङ्लबार, कार्तिक २४, २०८३

काङ्ग्रेस धार्चे ७ को वडा सभापतिमा सन्तवीर गुरुङ


धार्चे गाउँपालिका वडा नं. ७ लापुमा नेपाली काङ्ग्रेसको वडास्तरीय अधिवेशन सम्पन्न भएको छ ।

शुक्रबार वडा कार्यालयमा सम्पन्न अधिवेशनले सन्तवीर गुरुङ सभापति रहने गरी नयाँ कार्यसमिति निर्माण गरेको छ ।


१६ सदस्यीय क्षेत्रीय प्रतिनिधि चयन गर्दै वडा समिति सर्वसम्मत गठन गरिएको नवनिर्वाचित सभापति गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्