
द युथ मुभमेण्ट फर इन्भारन्मेण्ट पुनर्गठन
द युथ मुभमेण्ट फर इन्भारन्मेण्ट पुनर्गठन भएको छ ।
हालै सम्पन्न भेलाले अञ्जितकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति पुनर्गठन गरेको हो । जसको उपाध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ, सचिवमा अंगतबाबु खड्का, कोषाध्यक्षमा मिठु श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा शुभेच्छुक राना मगर, लक्ष्मीकुमारी पुन र कुसुम श्रेष्ठ चयन भएका छहरे टोल विकास संस्थाका अध्यक्ष भक्तराम राना मगरले जानकारी दिए ।




