| शनिबार, कार्तिक २८, २०८३

अध्यादेश फिर्ता लिन माग गर्दै नेविसंघ गोरखाद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

कोरोना महामारी नियन्त्रण गर्न छाडेर प्रधानमन्त्रीले पार्टी फुटाउने अध्यादेश ल्याएको बिरोधमा नेपाल विद्यार्थी संघ गोरखाले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ ।

राष्ट्रिय कार्यक्रम अनुसार बिहान साँढे दसबजे धर्दा दिएको हो ।

धर्ना समापन गर्दै नेविसंघ गोरखाका अध्यक्ष सुवास अधिकारीले लोकतन्त्रलाई समाप्त गर्ने प्रधानमन्त्रीको पार्टी फुटाउने षड्यन्त्रमुलक कदमको अध्यादेश गर्दै सो फिर्ता गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्