| शनिबार, कार्तिक २८, २०८३

नियम बिपरीत राखिएका गाडीको छत हटाउँदै ट्राफिक प्रहरी (फोटो सहित)

दरौँदी समाचारदाता : जिल्ला ट्राफिक कार्यालय गोरखाले नियम बिपरीत सवारी साधनमा राखिएको छत ९हुक सफटप० हटाउन सुरु गरेको छ । सोमबार ट्याक्सी, जीप, बसमा नियम बिपरीत राखिएका छत हटाउने काम सुरु भएको ट्राफिक प्रमुख सुकबहादुर बिकले जानकारी दिए ।

बिना अनुमति सवारी साधनहरुले छत राख्ने, यात्रुबाहक सवारी साधनले जोखिम मोलेर यात्रु चढाउने, मालबाहक सवारी साधनले क्षमताभन्दा धेरै ओसारपोसार गर्ने गरेका छन् । यो यातायात ब्यबस्था बिभागको नियम बिपरित भएकाले कारवाही सुरु गरेको ट्राफिक टिका शर्माले    बताए ।

प्रतिक्रिया दिनुहोस्