| आइतवार, कार्तिक २९, २०८३

सर्प दंशको बिरामीलाई झार फुक गर्दै वडाअध्यक्ष

सर्पले टोकेको बिरामीलाई निको पार्न झारफुक गर्दै डोटीको दिपायल सिलगढी नगरपालिका– १ का वडाअध्यक्ष बहादुर खड्का। जिल्लामा स्वास्थ्य चौकी तथा अस्पताल नजिक नहुँदा बिरामीलाई झारफुक गर्ने चलन छ ।

प्रतिक्रिया दिनुहोस्