| आइतवार, कार्तिक २९, २०८३

श्रेष्ठ दम्पतीद्धारा गुरुकुललाई ५० हजार सहयोग

 

गोरखा नगरपालिका ७ डण्डिडाँडाका श्रेष्ठ दम्पतीले गोरक्षनाथ वैदिक गुरुकुललाई ५० हजार एक सय २१ रुपैयाँ सहयोग गरेका छन् ।

शंखनारायण श्रेष्ठ र उनकी धर्मपत्नी फुलमाया श्रेष्ठले गुरुकुलमा अक्षयकोषका लागि ५० हजार एक सय २१ रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

गुरुकुलमा आइतबार आयोजित कार्यक्रममा गुरुकुलका पुरुषोत्तम अर्याललाई रकम हस्तान्तरण गर्दै श्रेष्ठ दम्पतीले सेवाको भावले सहयोग गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्