| आइतवार, कार्तिक २९, २०८३

पुस २७ गते पृथ्वी जयन्ती मनाइने

दरौंदी :राष्ट्रिय प्रजातन्त्र पार्टी गोरखाले पुष २७ गते भब्यताका साथ पृथ्वी जयन्ती मनाउने निर्णय गरेको छ । पार्टीका अध्यक्ष शंकरराज अधिकारीको अध्यक्षतामा मंगलबार बसेको विशेष बैठकले पृथ्वी जयन्ती मनाउने निर्णय गरेको सचिव सुदीप ढकालले जानकारी दिए । बैठक पछि जारी गरिएको प्रेस विज्ञप्तीमा पृथ्वी जयन्ती मनाउनकै लागी पार्टीका संस्थापक अध्यक्ष विष्णु हरी अर्यालको संयोजकत्वमा एक सय एक सदस्यीय मुल समारोह समिति पनि गठन गरिएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्