| मङ्लबार, कार्तिक २६, २०७६

धार्चे र बारपाक सुलिकोट गाउँपालिकाको सीमानालाई वैज्ञानिक ढंगले सिमांकन गरिने

धार्चे र बारपाक सुलिकोट गाउँपालिकाको सीमानालाई वैज्ञानिक ढंगले सिमांकन गरिने भएको छ । दुई गाउँपालिकाको सीमा विवाद समाधान गर्न जिल्ला समन्वय समितिमा सोमबार विहान बसेको बैठकले दुबै गाउँपालिकाको सीमानालाई वैज्ञानिक ढंगले सिमांकन गर्नको लागि स्थानीय दुबैतर्फका वस्तीको परामर्शमा संघ तथा प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

बैठकमा भएका निर्णयहरु हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्