
गोरखाका पत्रपत्रिकाले आज के छापे ?

गोरखाबाट आज दरौंदी, सुरुवात र गोरखा समाचार दैनिक छापिएका छन् । दरौंदी दैनिकले पाँचखुवा देउरालीको शैलपुत्री माविले शुल्क नतिरेको भन्दै विद्यार्थीको नतिजा रोकेको खबर छापेको छ । त्यस्तै गोरखाका दुई सडकका ५५ किलोमिटर खण्ड धमाधम कालोपत्रे हुदै भन्ने खबर पनि छापेको छ ।









